१६ जेठ २०८३, शनिवार

भर्खरै

दोलखा एमालेको उम्मेदवार सूची टुंगियो।

नेकपा एमाले दोलखाले समानुपातिक उम्मेदवारको सूची तयार गर्‍यो

आइतबारको जिल्ला कमिटी बैठकले सूची अनुमोदन गरेको एमालेले जनाएको छ।

हेर्दाहेर्दै डेस्क १३ पुष २०८२, आइतवार
नेकपा एमाले दोलखाले समानुपातिक उम्मेदवारको सूची तयार गर्‍यो

Photo : AI Generated

News Summary


  • नेकपा एमाले दोलखाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पारेको छ।
  • जिल्ला कमिटी बैठकले उक्त सूचीलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

दोलखा । नेकपा एमाले दोलखाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पारेको छ।

पार्टीले टंक जिरेल, उर्मिला थामी, शान्ति कुमारी तामाङ, रोचकुमारी चौलागाँई, कालिका पाठक, भुवन केसी, कृष्णबहादुर भुजेल, टेक घतानी र डबल पाण्डेको नाम सिफारिस गरेको जनाएको छ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले यस सूचीलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

660 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट